काठमाडौं । प्राविधिक रुपमा सेयर बजारले वियरिस ट्रेण्डको संकेत दिएको छ । नेप्से परिसुचक २० प्रतिशतभन्दा तल झरेपछि बजारले वियरिस ट्रेण्ड समात्छ । नेप्सेको वुलिस ट्रेण्डको उच्चतम विन्दु ३१९९ लाई आधार मन्ने हो भने आज (मंगलबार) सम्ममा नेप्से पसिुचकमा १८ प्रतिशतभन्दा बढिले गिरावट आईसकेको छ । बैंशाख १६ गते २६११.११ अंकमा रहेको नेप्से परिसुचक त्यसपश्चात…