काठमाडौं । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले दसैँको शुभकामनाको साथमा ‘टाटा मोटर्स शुभकामना सर्भिस क्याम्प’ संचालन गरेको छ । असोज ४ देखी असोज २० गतेसम्म सिप्रदीको ५२ वटा सर्भिस सेन्टरहरूमा एकैसाथ आयोजना भइरहेको यो क्याम्प सम्पूर्ण टाटा कमर्सियल गाडीहरु लक्षित गरिएको कम्पनीले जनाएको छ । उक्त अवधिभर टाटा कमर्सियल गाडीका ग्राहकहरुले टाटा जेन्यूइन स्पेयर…