काठमाडौँ । नेपाली बजारमा नयाँ हिरो माएस्ट्रो एज ११० स्कुटर सार्वजनिक भएको छ । नेपालका लागि आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालिले बिहीबार एक औपचारिक कार्यक्रममार्फत उक्त स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको हो । नयाँ माएस्ट्रो एज ११० मा फर्स्ट इन सेगमेन्ट एलईडी प्रोजेक्टर हेडलाइट, फुल डिजिटल स्पिडोमिटर, आईथ्रीएस स्टार्ट स्टप प्रणाली, ब्लुटुथ कनेक्टिभिटी, कल…