Logo

नेप्सेले सोधेको स्पष्टीकरण दिएसँगै नेप्सेमा प्रभु बैंकको कारोबार फुकुवा

नेप्सेले सोधेको स्पष्टीकरण दिएसँगै नेप्सेमा प्रभु बैंकको कारोबार फुकुवा



काठमाडौं । नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) ले प्रभु बैंकको सेयर कारोबार फुकुवा गरेको छ । कार्तिक २३ गते बसेको कारोबार समयमा सञ्चालक समितिको बैंठक बसेर लाभांश प्रस्ताव गरेपछि नेप्सेले बैंकलाई स्पष्टीकरण सोधेको थियो । ।

laxmi

किन कारोबार समयमा सञ्चालक समितिको बैंठक बसेर लाभांश घोषणा गरेको भन्दै नेप्सेले बैंकलाई स्पष्टीकरण सोध्दै कारोबार रोक्का गरेको थियो ।

तर नेप्सेले सोधेको स्पष्टीकरण दिएसँगै कार्तिक २६ गतेको निर्णयअनुसार बैंकको कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL