Logo

अटो व्यवसायी र भन्सार महानिर्देशकबीच भेट, स्वच्छ व्यापार गर्न महानिर्देशकको आग्रह

काठमाडौं । भन्सार विभागका महानिर्देशक सुमन दाहालले अटो व्यवसायीलाई फेयर ट्रेड (स्वच्छ व्यापार)को अनुकरण गर्न सुझाव दिएका छन । आईतबार नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालसहित १० सदस्यिय प्रतिनिधिसँगको भेटमा उनले नाडाले फेयर ट्रेडका लागि आवश्यक वातावरण तयार गर्न सुझाव दिएका हुन । आईतबार नाडाका प्रतिनिधिले फेयर ट्रेड लगायत नेपालको भन्सार प्रशासन, भन्सार मूल्याङ्कन र भन्सार…