Logo

भारतको हियरेबल्स ब्राण्ड इम्याजिन र नेपालको टेलिटकबीच सम्झौता, अब नेपालमै ‘बोटका उत्पादन सुपथ मूल्यमा पाईने

काठमाडौं । भारतको वायरलेस हियरेबल्स ब्रान्ड इम्याजिन मार्केटिङ र नेपाली कम्पनी टेलिटक प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । नेपाली उपभोक्तासम्म ‘बोट’ का हियरेबल्स र वेरेबल उत्पादनहरु पुर्याउनका लागि सोमबार दुई कम्पनीबीच सम्झौता भएको हो । सम्झौता अनुसार इम्याजिनको वायरलेस हियरेबल्सका सामानहरुको लागि टेलिटक नेसनल डिस्ट्रिब्युटर रहने छ । यो सम्झौतासँगै अब नेपाली उपभोक्ताहरुले समयको मागसंगै…