काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले चैत ८ गते मंगलवा (आज) देखि सर्वसाधारणमा आईपीओ निस्कासन गर्दै छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ३१ लाख २५ हजार कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो । सर्वसाधारणका लागि छुट्याएको कुल कित्ता शेयरमध्ये ३ प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात्…