Logo

सवारी लाइसेन्सको अनलाइन आवेदन : सेवाग्राही झुक्याउँदै यातायात विभाग, विचौलियाले तोक्छन फारम भरेको मूल्य

काठमाडौं । आइतबार दिनभर सवारीचालक अनुमति पत्र (लाईसेन्स)को अनलाइन आवेदन भर्ने प्लेटफर्म चलेन । यातायात व्यवस्था विभागको उक्त प्लेटफर्म आइतबार मात्रै नभई अन्य दिन पनि कहिले चल्ने कहिले नचल्ने प्रक्रिया निरन्तर छ । यस्तो गुनासो विभागमा हरेक दिनजसो आइरहेको छ । सेवाग्राहीले विभागको आधिकारिक फेसबुक पेजमार्फत होस या विभागमा फोनै गरेर होस गुनासो पोख्न छोडेका…