काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा २६.८० अंकको पहिरो गएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागिरहेको परिसुचक अन्तिममा उच्च अंकले घट्दै १९ सय ७५ को विन्दुमा झरेर रोकिएको छ । आज दिनभर कुल २ सय ६० कम्पनीका ४७ लाख ७२ हजार १ सय ४० कित्ता सेयर किनबेच…