काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ११.६९ अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिममा दोहोरो अंकले बढ्दै २१ सय २९ को विन्दुमा पुगेर रोकिएको हो । सोमबार कारोबार अवधिभर २ सय ७९ कम्पनीका १ करोड १९ लख ३ हजार ६ सय ८७ कित्ता सेयर ७३ हजार ९ सय…