Logo

बेनेली बाइकको नयाँ बजेटपश्चात नयाँ मूल्य, ६०,००० सम्मको छुट

बेनेली बाइकको नयाँ बजेटपश्चात नयाँ मूल्य, ६०,००० सम्मको छुट



काठमाडौँ । केटीएम इन्टरनेशनल ट्रेडिङले विगत ८ वर्षदेखि नेपालभर इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको छ ।
चालकहरुको रोजाइ र बजारको मागलाई ध्यानमा राखी नेपालमा केटिएम इन्टरनेशनल ट्रेडिङ्गले २०१५ देखि आयात गरेर विक्री वितरण गर्दै आएको हो ।

laxmi

अहिले बजारमा केटीएमले बेनेलीको १२५ सि सि देखि ७५२ सिसिसम्मको मोटरसाइकल विक्री बितरण गर्दै आएको छ ।

यसैबीच आ.ब. २०८०/०८१ को नयाँ बजेट पश्चात् आजदेखि लागू हुने गरी बेनेलीका विभिन्न मोडलका मोटरसाइकलहरुको मूल्यमा ६०,००० सम्मको छुट गरी बजारमा बिक्री गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL