Logo

सुजुकीले ल्यायो २०१६ मोडलमा गाडी, आकर्षक ब्याजरमा फाइनान्स सुविधा

काठमाडौं । सुजुकी मोटरले नेपाली बजारमा २०१६ मोडलका गाडीहरु भित्र्याएको छ । सुजुकीको लागि नेपालको अधिकारी वितरक सीजी मोटोकर्पले उक्त मोडलका गाडीहरु नेपाली बजारमा भित्र्याएको हो । देशमा २०१५ मोडलका गाडीहरु चलिरहेका बेला २०१६ मोडलका कारहरु नेपाली बजारमा ल्याएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले २०१६ मोडलहरुमा स्वीफ्ट डिजायर, अल्टो के१०, वाग्नर, एस–क्रश, सियज, ओम्नी…