Logo

टीभीएस अपाचे सिरिज सप्तरङ्ग सिजन २ सातै प्रदेशमा सम्पन्न, अपाचे आरटीआर १६० २भी सबै प्रदेशमा सार्वजनिक

काठमाडौं । टीभीएस अपाचे सिरिज मुख्य प्रायोजक रहेको देशकै एक विशाल साँगीतिक कार्यक्रम टीभीएस अपाचे सिरिज सप्तरङ्ग सिजन २ ले सातवटै प्रदेशमा भव्य कार्यक्रम सम्पन्न गरेको छ । देशलाई सँगीतको माध्यमबाट जोड्ने प्रयासका साथ गत कार्तिक २० गतेदेखि शुरु गरिएको यो कार्यक्रम यही मंसिर ४ गते सम्पन्न भएको छ । टीभीएस अपाचे जगदम्बा मोटर्सले नेपालमा…