Logo

नेपालमा एसेम्बल प्लाण्ट खोल्दै अशोक लेलैण्ड, आईएमईद्वारा औपचारिक विक्री शुरु

काठमाडौं । भारतीय मोटर निर्माता कम्पनी अशोक लेलैण्डले नेपालमा पनि एसेम्बल प्लाण्ट स्थापना गर्ने भएको छ । नेपालमा आफ्नो उपस्थिती वलियो बनाउनका लागि एसेम्वल प्लाट स्थापना गर्ने योजना बनाएको अशोक लेलैण्डका प्रवन्ध निर्देशक विनोद के देसारीले बताए । ‘हामी नेपालमा पहिलो नम्बरमा हुने रणनीतिका साथ अघि बढेका छौं,’ अशोक लेलैण्डको नेपालमा औपचारिक विक्री शुरुवात तथा…