काठमाडौं । विश्वभर फैलिएको कोरोना कहरको असर सर्वत्र छ । नेपालको आर्थिक, राजनीतिक, सामाजिकलगायत विभिन्न क्षेत्रमा यसको असर परेको छ । तर देशभरीको यातायात क्षेत्रको नियमकिय निकाय यातायात व्यवस्था विभागलाई भने हाईसन्चो जस्तै भएको छ । विश्वभर कोरोना भाईरस फैलिएको करिव १ बर्ष पुग्न लाग्यो तर नेपालमा भने यसको असर ९ महिनादेखि जारी छ ।…