Logo

सुजुकीको बहुप्रतिक्षित ‘एस-प्रेसो’ एसयुभी नेपालमा सार्वजनिक, यस्तो छ ४ भेरियन्टको बजार मूल्य

काठमाडौं । सुजुकीले नेपाली बजारमा बहुप्रतिक्षित पाँचौ पुस्ताको नयाँ एस प्रेसो सार्वजनिक गरेको छ । आईतबार एक कार्यक्रमको आयोजना गर्दै कम्पनीको आधिकारिक विक्रेता सिजी मोटोकर्पले उक्त कार सार्वजनिक गरेको हो । कम्पनीले आजैदेखि नेपालभरका ३६ ओटा सुजुकी रिटेल नेटवर्कमा उपलब्ध हुनेगरी उक्त कार सार्वजनिक गरेको हो । कम्पनीका अनुसार ५ स्पिड म्यानुअल ट्रान्समिशन रहेको उक्त…