Logo

१५ प्रतिशतले बढ्यो नागरिक लगानी कोषको नाफा, ब्याज र कमिशन आम्दानीमा उच्च वृद्धि

काठमाडौं । नागरिक लगानी कोषले आफ्नो आम्दानीमा वृद्धि गरेको छ । कोषले आर्थिक बर्ष २०७६/७७ को वित्तीय विवरण प्रकाशित गर्दै सो अबधिमा ५४ करोड २६ लाख रुपैयाँ खुद आम्दानी गरेको जानकारी दिएको छ । जबकि कोषले आब २०७५/७६ मा ४६ करोड २३ लाख रुपैयाँ आम्दानी गरेको थियो । कोषले आफ्नो ब्याज आम्दानी र सेवा शुल्क…