Logo

सिटी एक्सप्रेस र केएमई रेमिटान्सबीच सम्झौता, एक हप्ता निशुल्क रकम पठाउन सकिने

काठमाडौं । हङकङको केएमई रेमिटान्स र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच सम्झौता भएको छ । सम्झौता अनुसार हङकङमा रहेका नेपालीले केएमई रेमिटान्सको सेवा प्रयोग गरि सिटी एक्सप्रेसमार्फत नेपालमा रकम पठाउन सक्नेछन । उक्त रकम नेपालको जुनसुकै बैंक खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने छ । उक्त सम्झौतामा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र…