Logo

इसेवाको योजना, जीवन बीमाको प्रिमियम अनलाइनबाट भुक्तानी गर्नेलाई स्मार्टफोन उपहार

काठमाडौं । जीवन बीमाको प्रिमियम अनलाइनबाट भुक्तानी गर्नलाई प्रोत्साहन गर्ने उदेश्यका साथ इसेवाले आकर्षक उपहार योजना सार्बजनिक गरेको छ । उपहार योजनामा कुनैपनि जीवन बीमाको प्रिमियम इसेवाबाट भुक्तानी गर्दा प्रतिकारोबार १ सय रुपैयाँ पाउनुका साथै २५ हजार रूपैयाँ बराबरको मोबाईल उपहार स्वरुप पाउन सक्नेछन । योजना अन्तरगत एकमहिनामा २० देखि ४९ वटा बीमाका प्रिमियम भुक्तानी…