Logo

वेस्टर्न युनियनको ‘दशैंको सौगात’ अफर सार्वजनिक, लक्की ड्रमार्फत १० लाख रुपैयाँ जित्न सकिने मौका

काठमाडौं । वेस्टर्न युनियन मनि ट्रान्स्फरले 'दशैंको सौगात' नामक अफर सार्वज्निक गरको छ । कम्पनीले कार्तिक १ गतेदेखि लागु हुनेगरी साप्ताहिक ड्र र बम्पर लक्की ड्रमार्फत पुरस्कार जित्न सकिनेगरी योजना सार्वज्निक गरेको हो । उक्त योजना अनुसार सम्पूर्ण योग्य कारोबार स्वचालित रुपमा साप्ताहिक ड्र मा समावेश हुनेछ । यो योजना अन्तर्गत हरेक हप्ता १० जना…