Logo

अब एक बोत्तल पानीको मूल्य १६ रुपैयाँ, वाणिज्य विभागले तोक्यो समर्थन मूल्य

काठमाडौं । वाणिज्य विभागले बोतलको प्रशोधित पानीको खुद्रा मूल्य १६ रुपैयाँ तोकेको छ । खुद्रा पसलमा २० रुपैयाँभन्दा बढीमा बिक्री वितरण भइरहेको बोतलको प्रशोधित पानीको मूल्य अब १६ रुपैयाँ तोकिएको हो । वाणिज्य विभागले काठमाडौं उपत्यका र काभ्रे गरी चार जिल्लामा उत्पादन हुने बोतल बन्द पानीको न्युनतम समर्थन मूल्य तोकेको छ । विभागद्धारा असार २५…