Logo

एचएस कोडको नुहँदा फेल्ट प्रडक्ट निर्यातमा समस्या, बार्षिक १५ अर्बको निर्यात गर्ने व्यवसायीको उद्घोष

काठमाडौं । नेपाली फेल्ट प्रडक्टले हाम्रोनाईज सिस्टम (एचएस) कोड नपाउँदा निर्यातमा समस्या भएको व्यवसायीहरुले बताएका छन् । नेपालबाट बार्षिक अर्बौ रुपैयाँको फेल्टका उत्पादन निर्यात गर्न सकिने सम्भावना भएपनि एचएस कोड नपाउँदा निर्यात तथा बजारीकरणमा समस्या भएको नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघका अध्यक्ष अमृत खड्काले बताए । ‘अहिले पनि हामीले बार्षिक ३ अर्ब रुपैयाँभन्दा…