Logo

एक घर एक रोजगारीको लागि ओरेन्टो मल्टिट्रेड स्थापना, प्रत्येक टोलमा बिक्री कक्ष

काठमाडौं । एक गाउँ एक उत्पादन, एक टोल एक बिक्री कक्ष र एक घर एक रोजगारीको उद्देश्यले नेपाल ओरेन्टो मल्टिट्रेड स्थापना भएको छ । नेपालीहरु विश्व श्रम बजारमा लेबरदेखि माथिल्लो तहसम्मका काम गर्न विदेश जाने गरेका छन् । नेपाली र विभिन्न देशहरुका नागरिक मिलेर दुबईमा सन् २०१९ मा ओरेन्टो मल्टिट्रेड प्रालि सञ्चालमा ल्याएका थिए ।…