Logo

प्लाष्टिक प्रतिवन्ध रोक्ने निर्णय पुनरविचार गर्न महासंघको माग, अर्थतन्त्रमै असर पर्ने दाबी

बिजखबर संवाददाता २१ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले प्लाष्टिक झोला प्रतिबन्ध लगाउने निर्णय पुनरविचार गर्न सरकारसँग माग गरेको छ । सरकारले आगमी वैशाख १ गतेदेखि लागु हुने गरी काठमाडौं उपत्यकामा प्लाष्टिक झोला प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ । उक्त निर्णयले अर्थतन्त्रमै असर पर्ने भन्दै त्यसलाई पुनरविचार गर्न महासंघले आग्रह गरेको हो । महासंघले…