Logo

ग्यास उद्योगमा कानुन आवश्यक : सभासद, मूल्यलाई स्वचालित गराउन माग

बिजखबर संबाददाता १५ साउन,काठमाडौं । संविधानसभा र व्यवस्थापिका–संसद्अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले ग्यास उद्योग सञ्चालन तथा व्यवस्थापन र ग्यास वितरणसम्बन्धी स्पष्ट ऐननियमको अभावका कारण उपभोक्तामा समस्या पर्ने गरेको निष्कर्ष निकालेको छ । समितिका सभापति भीष्मराज आङ्देम्बेले शुक्रबार ग्यास आपूर्ति एवम् व्यवस्थापन विषयमा भएको छलफलमा यस्तो बताएका हुन् । ग्यास उद्योग तथा वितरणलाई…