Logo

निजी क्षेत्रले माग्यो सहुलियत ऋण, पुर्ननिर्माणमा उद्योग र जनशक्ति परिचालन गर्न आग्रह

बिजखबर संबाददाता २० जेठ,काठमाडौं ।  निजी क्षत्रले अर्थतन्त्रलाई मजबुत बनाउन भन्दै सरकारसँग सहुलियत ऋण माग गरेको छ ।  साथै सस्तो व्याजमा उद्योग व्यवसायीलाई ऋण प्रवाह नगरे निजी  क्षेत्रले कर, राजश्व तिर्न नसक्ने अबस्थामा रहेको उनीहरुले बताएका छन् । मिडिया इन्टरनेशनलले बुधवार आयोजना गरेको एक कार्यक्रममा  नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्श, राष्ट्रिय व्यापार संघ,…