Logo

ललितपुर मलको उदघाट्न, संचयकोषलाई मासिक ५५ लाख आम्दानी

बिजखबर संवाददाता २६ भदौं, काठमाडौं । काठमाडौं । ललितपुरको लगनखेलस्थित ‘ललितपुर मल’ को औपचारिक रुपमा उद्घाटन भएको छ । अर्थमन्त्री डा. रामशरण महतले ललितपुरको लगनखेलस्थित ‘ललितपुर मल’ को उद्घाटन गरेका हुन् कर्मचारी संचय कोष भवनमा रहेको उक्त मलले ललितपुरका जनतालाई अध्याधुनिक सेवा तथा सुविधा दिने विश्वास व्यक्त गरेका छन् । अर्थमन्त्री डा.महतले मल उदघाटन गर्दै…