Logo

तामाकोशीको सेयर बाँडफाँड, कसले कति पाए ?

बिजखबर संवाददाता २९ जेठ, काठकाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सेयर बाँडफाँड भएको छ । आयोजनाको सेयर विक्री प्रवन्धक नागरिक लगानी कोषले आज साँझ एक कार्यक्रमका बीच सेयर बाँडफाँड गरेको हो । कर्मचारी सञ्चय कोषका बचतकर्ताले ५० कित्ता देखि २ सय ९३ कित्तासम्म सेयर पाएका छन् । उनीहरुले न्युनतम ५० देखि ५ हजार कित्तासम्म सेयर…