Logo

एस डेभलपमेण्ट ७ प्रतिशत बोनस सेयर दिने, मर्जर प्रक्रियालाई निरन्तरता

एस डेभलपमेण्ट ७ प्रतिशत बोनस सेयर दिने, मर्जर प्रक्रियालाई निरन्तरता


रामराजा श्रेष्ठ
54
Shares

ace

बिजखबर संवाददाता

२९ मंसिर, काठमाडौं । एस डेभलपमेण्ट बैंक लिमिटेड ७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । उन्नाईसौं वार्षिक साधारण सभाले उक्त बोनस सेयर दिने निर्णय गरेको हो । साथै, बैंकले बोनस सेयरको कर प्रयोजनको लागि  ० दशमलव ३७ प्रतिशत नगद लाभांश समेत दिने प्रस्ताव समेत पारित गरेको छ ।

बैंकको साधारण सभा हुने मिति सम्ममो कुल निक्षेप ५ अरव ९० करोड रहेको छ भने कर्जा प्रवाह ४ अरव ८४ करोड रुपैयाँ रहेको छ । निक्षेप र पुरक पूँजिमा कर्जाको अनुपात ७० प्रतिशत रहेको छ । हाल बैंकले मुख्य कार्यालय सहित १२ वटा शाखा कार्यालय र १ वटा एक्स्टेन्सन काउण्टरबाट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।

साधारण सभाले बैंकलाई अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्न÷गाभिन तथा मर्ज गर्नकोलागी आवश्यक प्रकृया पुरा गरि कार्य सम्पन्न गर्न संचालक समितिलाई दिएको अख्तियारीलाई निरन्तरता प्रदान गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL