काठमाडौं । सनराइज बैंक लिमिटेडले विद्युतिय चिपमा आधारित इएमभि कार्डहरु प्रचलनमा ल्याएको छ । कारोवारको सुरक्षा प्रती सजग रही हाल प्रयोगमा रहेका कार्डहरुलाई थप सुरक्षित पार्दै सो कार्ड प्रचलनमा ल्याएको हो । साथै ग्राहकहरुलाई थप सुविधा दिने उद्धेश्यले चिपमा आधारित क्रेडिट कार्ड तथा विदेश जाने व्यक्तिहरुलाई लक्षित गर्दै विदेशी मुद्राको प्रिपेड कार्डहरु समेत प्रचलनमा ल्याएको…