Logo

शतप्रतिशत बोनस पारित गर्न स्ट्याण्डर्ड चार्टर्डले बोलायो साधारणसभा

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले आफ्नो बार्षिक साधारणसभाको मिति तोकेको छ । बैंकले यही पुस २६ गतेलाई आफ्नो ३१ औं बार्षिक साधारणसभा बोलाएको हो । बैंकको सो साधारणसभाल आफ्ना सेयरधनीहरुलाई दिन लागेको शतप्रतिशत बोनस सेयरको प्रस्ताव पारित गर्नेछ । यसैगरी सो साधारणसभाले बोनस सेयर प्रयोजनका लागि आवश्यक कर रकम प्रतिसेयर ५ रुपैयाँ २६ पैसाको दरले…