Logo

गभर्नर माथी खनिए सभासद, बैंकहरुले जथाभावी गर्दा राष्ट्र बैंक किन मौन ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आफुखुशी रुपमा कर्जा प्रवाह तथा ब्याजदर बढाउँदा पनि नेपाल राष्ट्र बैंक मौन बसेको भन्दै सभासदहरुले आक्रोश व्यक्त गरेका छन् । तरलता सम्बन्धी आज भएको अर्थ समितिको बैंठकमा बोल्ने अधिकांश सभासदले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यशैली प्रति असन्तुस्ट व्यक्त गरेका थिए । कार्यक्रमा बोल्दै सभासद रेवतीरमण भण्डारीले…