Logo

ग्लोवल आईएमईले १४ करोडले बढायो नाफा, ६ महिनामा कमायो साढे ९० करोड

काढमाडौं । ग्लोवल आईएमई बैंकले चालू आर्थिक बर्षको दोस्रो त्रैमासमा ९० करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १४ करोड ३४ लाख रुपैयाँले बढी हो । हाल बैंकको चुक्ता ७ अर्ब १५ करोड रुपैयाँ रहेको छ । सो अवधिमा बैंकले ८४ अर्ब १२ करोड रुपैयाँ…