Logo

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा, सवारी कर्जामा कडाइ, ९० प्रतिशतको सीमा ५० मा झर्यो

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले सवारी साधन कर्जामा कडाई गरेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्दै सवारी कर्जामा सीमा तोकेको हो । नयाँ व्यवस्था अनुसार सवारीसाधन कर्जामा मूल्याङ्कनको आधारमा ५० प्रतिशतसम्म मात्र कर्जा प्रदान गर्न सकिने छ । यस अघि बैंकहरुले त्यसस्तो कर्जा ९० प्रशितसतसम्म दिँदै आएका थिए ।…