काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले काठमाडौं महानगरपालिकाको वडा नं ०७, चाबहिलमा आईतबार उक्त नयाँ शाखा संचालनमा ल्याएको हो । बैंकले उक्त नयाँ शाखा संचालनमा ल्याएसँगै बैंकको शाखा संख्या ६६ पुगेको छ । बैंकका संचालक समितिका अध्यक्ष सुदिप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा…