Logo

प्रभु लाईफ र कामना सेवा विकास बैंकबीच सम्झौता, बैंकका शाखा मार्फत बीमा सेवा

काठमाडौं । कामना सेवा विकास बैंक र प्रभु लाईफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले सो सम्झौतामा हस्ताक्षर गरेका हुन । सम्झौता पछि बैंकका सम्पूर्ण शाखा मार्फत कम्पनीको जीबन बीमा पोलिसी खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग…