काठमाडौं । नेपाल धितोपत्र बोर्डले एनएमबी बैंकलाई ऋणपत्र निष्काशनको लागि स्वीकृति प्रदान गरेको छ । बोर्डले बैंकलाई तीन अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने अनुमति दिएको हो । बोर्डबाट स्वीकृति पाएसँगै बैंकले ३ अर्ब रुपैयाँको ‘एनएमबी ऋणपत्र २०८५’ जारी गर्ने छ । उक्त ऋणपत्रको ब्याजदर भने १० प्रतिशत हुनेछ । जसमध्ये बैंकले सर्वसाधारणको लागि १ अर्ब…