GBIME

ज्योति विकास बैंक र सानिमा जेनरल इन्स्योरेन्सबीच सम्झौता, बैंकका शाखा मार्फत निर्जीवन बीमा सेवा


बिजखबर संवाददाता
26 May, 2019 6:17 pm

joti bikash bank

काठमाडौं । ज्योति विकास बैंक र सानिमा जेनरल इन्स्योरेन्स कम्पनीबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।

Laxmi
NABIL
Yamaha

सम्झौता पछि बैंकका ग्राहकहरुले सम्पुर्ण शाखा मार्फत कम्पनीको निर्जीवन बीमा योजनाहरु बिक्री गर्ने, अभिकर्ता तथा बीमीतहरुले छिटो छरितो एवं भरपर्दो सेवा पाउने भएका छन ।

बैंकका कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा कम्पनीका नायव महाप्रबन्धक सुबोध लाल श्रेष्ठले सो सम्झौतामा हस्ताक्षर गरेका हुन । बैंकले ९७ शाखा तथा २८ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

sarbottam
प्रतिक्रिया दिनुहोस्

NTC
MBL