Logo

संचालमा आयो २० अर्बको पूर्वाधार बैंक, अल्पकालिन पूँजीमा प्रतिस्पर्धा नगर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । लामो समयदेखि प्रतिक्षामा रहेको ‘नेपाल पूर्वाधार बैंक’ आजदेखि संचालनमा आएको छ । २० अर्ब चुक्ता पूँजी र ४० अर्ब अधिकृत पूँजी रहेको सो बैंकको अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले उक्त बैंक संचालनमा आएसँगै देशको पूर्वाधार विकासमा कोसेढुङ्गा सावित भएको उनको भनाई थियो । तर, यो…