Logo

मेगा रेमिट सेवा ३ देशमा विस्तार, हङकङ बाट समेत पैसा पठाउन सकिने

काठमाडौं । मेगा बैंक नेपालले एकैपटक तीन देशमा ‘मेगा रेमीट’ सेवा विस्तार गरेको छ । बैंकले आफ्नो रेमिट सेवा हङकङ, युएई र जोर्डनमा विस्तार गरेको हो । उक्त सेवा हङकङमा विस्तार गरेसँगै हङकङबाट नेपालीहरुले अब ई–पे लिमिटेडबाट मेगा रेमीटमार्फत स्वदेशमा रकम पठाउन सक्नेछन् । यस्तै युएईबाट सराफ एक्सचेन्ज र जोर्डनको अल अलाउनी एक्सचेन्ज सँग मेगा…