काठमाडौं । प्रभु बैंक र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बीर अस्पतालबीच सम्झौता भएको छ । सम्झौतासँगै शुक्रबार देखी बैंकको बैंकिङसेवा सहित २४ घण्टे क्यास काउण्टर सञ्चालनमा आएको छ । अस्पतालका उपकुलपति प्राध्यापक ड. देवनारायण साहले उक्त २४ घण्टे क्यास काउण्टरको उद्घाटन गरेका छन । अस्पताल क्षेत्रमा सञ्चालनमा आएको उक्त २४ घण्टे क्यास काउण्टरमा उपचारको लागि…