Logo

सिभिल बैंक र ग्राण्डी अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालको सेवामा छुट

काठमाडौं । सिभिल बैंक र ग्राण्डी अस्पतालबीच सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रमका बीच आफ्ना ग्राहकवर्गलाई सहुलियत प्रदान गर्ने हेतुले ग्राण्डी अस्पतालसँग सम्झौता गरेको हो । सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट कन्ट्री हेड मार्केटिङ शीलु अर्याल र ग्राण्डी हस्पिटलको तर्फबाट मार्केटिङ तथा बिजिनेस डेभलपमेन्ट प्रमुख दिनेश पौडयालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन । उक्त सम्झौता पश्चात…