Logo

हिमालयन बैंकको सामाजिक उत्तरदायित्व, शिक्षण अस्पतालमा चिकित्सकहरुका लागी विश्राम कक्ष निर्माण

काठमाडौं । हिमालयन बैंकले त्रिवी शिक्षण अस्पतालका डाक्टरहरुलाई विश्राम कक्ष निर्माण गरिदिएको छ । ाफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कार्य स्वरुप उक्त विश्राम कक्ष निर्माण गरिदिएको हो । अस्पतालमा कार्यरत चिकित्सकहरुका लागी यो कक्ष निकै उपयोगी हुने विश्वास बैंकले लिएको छ । बैंकका संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठ र त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेम…