Logo

पर्सा जिल्लाको सखुवा प्रसौनीमा सेञ्चुरी बैंकको शाखा रहित बैकिङ सेवा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले पर्सा जिल्लाको सखुवा प्रसौनीमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले शनिबार एक कार्यक्रमको आयोजना गर्दै पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका ४ को देवरवानामा शाखारहित बैकिङ सेवा सुरु गरेको हो । शाखा रहित बैकिङ सेवाको शुभारम्भ प्रमुख अथितिका रुपमा प्रदेश २ का विधायक माननीय मन्जुर आलम र विशेष अथितिको…