Logo

नेपाल बैंक कर्मचारीको विज्ञापन आवेदन शुल्क खल्ती डिजिटल वालेटबाटै भुक्तानी गर्न सकिने

काठमाडौं । नेपाल बैंकले विभिन्न पदका लागि माग गरेको आवेदन अनलाइन भरी त्यसको शुल्क अब खल्ती डिजिटल वालेट एपबाट भुक्तानी गर्न सकिने भएको छ । नेपाल बैंकले प्रकाशन गरेको विज्ञापनमा बैंकको वेबसाइटबाट अनलाईन आवेदन दिन सकिन्छ । अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीको विकल्पमा खल्ती डिजिटल वालेट छनोट गर्नुपर्छ । खल्ती छनोट गरेपछि आफ्नो युजरनेम…