Logo

गरिमा विकास बैंकको सचेतना अभियान, सुरु गर्यो ‘रहनुहोस् होसियार’ अभियान

काठमाडौं । राष्ट्रिय स्तरको गरिमा विकास बैंकले समग्र बैकिङ्ग प्रणालीमा बढ्दो Internet Fraud–Phishing बारे जनमानसमा चेतनामूलक सन्देश प्रवाह गर्ने लक्ष्यका साथ आफ्नो सबै सामाजिक संजालबाट एक महिना लामो ‘रहनुहोस् होसियार’ नामक अभियान चलाईरहेको छ । यस अभियानअन्तर्गत हरेक दिन यस बैंकले Internet Fraud–Phishing सम्बन्धित विभिन्न चेतनामूलक साम्रागीहरु आफ्नो सबै सामाजिक संजालबाट प्रकाशित गर्दै आईरहेको छ…