काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले बिहीवार काठमाडांँस्थित मुलपानीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले मुलपानी क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पुर्याउने उद्देश्यका साथ उक्त शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखा विस्तार पश्चात् सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल सङ्ख्या १९६…