Logo

एनआईसी एशिया बैंकले ल्यायो ‘मुद्दती खाता कर्जा योजना’, अनलाइनबाटै २ लाखसम्मको कर्जा तुरुन्तै पाइने

काठमाडौँ । एनआईसी एशिया बैंकले मुद्दती खातामा आधारित अनलाइन कर्जा योजना सार्वजनिक छ । यस योजनाअन्तर्गत बैंकमा मुद्दती निक्षेप राखेका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ्ग (मोबैंक) एप वा वेबसाइटबाट आवेदन दिई निक्षेपको ९० प्रतिशतसम्म वा अधिकतम रू. २ लाखसम्मको कर्जा तुरुन्तै प्राप्त गर्न सक्नेछन् । बैंकले ल्याएको यस कर्जाको लाभ लिन योग्य ग्राहकहरूले मोबाइल बैंकिङ्ग एप…