काठमाडौं । नेपाल बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि आवेदन माग गरेको छ । बैंकका तत्कालीन सीईओ कृष्णबहादुर अधिकारीको गत सोमबार चार वर्षे कार्यकाल पूरा भएपछि रिक्त रहेको उक्त पदमा पदपूर्तिका लागि दरखास्त आव्हान गरिएको हो । यसका लागि ईच्छुक व्यक्तिले आईतबारदेखि २१ दिनभित्रमा दरखास्त दिन सक्नेछन् । व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक , अर्थशास्त्र, वाणिज्यशास्त्र,…