Logo

बैंकहरुलाई वित्तीय विवरण सार्वजनिक गर्न समय थप, १७ गतेसम्म सार्वजनिक गर्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई वित्तीय विवरण सार्वजनिक गर्ने समय अवधि थप गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण बैंकहरुले कात्तिक १७ सार्वजनिक गर्न समय पाउने भएका हुन् । हालसम्म बैंकहरुले त्रैमास सकिएको सात दिनभित्र अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने ब्यवस्था थियो । चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक…